back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस १९ शनिवार

1.3K 

shares

सुनिता बराल, काठमाडौँ

प्रिये मलाई भेट्न आउँदै थिए
असाध्य मनमनै रमाउँदै थिए

हटेर दुःखको घडी खुसी हुँदै
उनी नयाँ कुरा सुनाउँदै थिए

थिए खुसीका अश्रु नयनमा मेरा
अतालिँदै उनी फकाउँदै थिए

डुबेँछु प्यारमा निकै उनीसँगै
लुकीछिपी उनी चियाउँदै थिए

फसे पनि अपार दुःखमा उनी
सुरम्य जीन्दगी रमाउँदै थिए

बहरः हजज मुसद्दस सालिम मकबुज
अर्कानः मुफाइलुन , मुफाइलुन, मुफाइलुन
वजन : १२१२ – १२१२ – १२१२
काफिया : आउँदै
रदिफ :थिए
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ पुस १९ शनिवार ०८:२१ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...