back

चारु

वि.सं.२०८२ माघ ३ शनिवार

171 

shares

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ

मौलिकतामा बाँचौँ नगरेर देखासिकी
हुँदैन हामीले पश्चिमी संस्कारमा बिकी ।

मौलिक थिए हाम्रा कैयौं परम्पराहरू
अन्नपात पिस्ने पानीघट्टा र कुट्ने ढिकी ।

खान्थे हाम्रा पुर्खाले आफ्नै माटो खोर्सिएर
पृथ्वीको गर्भमा रहेका कन्दमूल झिकी ।

महिलाको दीव्य निधारमा साँच्चै टल्किन्थ्यो
गोलो चहकिलो आकर्षक सुन्दर टिकी ।

अहिले नेपाली हामी सबै बाँचिरहेछौँ

अनुप्रास : इकी
अत्यानुप्रास : ०
अक्षर सङ्ख्या : १५

वि.सं.२०८२ माघ ३ शनिवार ०७:५४ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर छ अभिनय गर्न जसको खुबै दख्खल गजबको...