back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ फागुन २ शनिवार

1.1K 

shares

चुडामणी देबकोटा
पुरानोनैकाप, काठमाण्डौ

मिल्दैन लेख्न
आफ्नै मान्छे पराई
सकिँन देख्न।१।

भोक सहन
मैले सक्दै सकिँन
रोई रहन।२।

छोडेर गयौ
आफु बसेँ पर्खेर
निस्ठुरी भयौ।३।

भोको पेटले
ठुलो पाठ सिकायो
दुष्ट भेटले।४।

रुवायौ मित्र
दिएँ ऋण खोजेर
भैयो बिचीत्र।५।

भुलेँछु मैले
के को खाएँ औषधी ?
संम्झेछु ऐले।६।

जन्मिएँ कहाँ ?
बालखमै हिंडीयो
पुगिन्छ जहाँ।७।

भोकले रुएँ
पापी पेटले गर्दा
जाउलो छुएँ।८।

पानी चलेन
दलितको घरमा
चुलो बलेन।९।

अछुत भन्यौ
पैसा धन कमायौ
सामन्ती बन्यौ।१०।

वि.सं.२०८२ फागुन २ शनिवार ०५:५२ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...