back
CTIZAN AD

चारु

वि.सं.२०८२ फागुन २ शनिवार

975 

shares

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौँ

सागरसम्म पुग्ने बहाना छ जूनकाे
डुबाउँछ गलाउँछ त्रास छ नुनकाे

नभुलाैँ दुःखका सहयाेगी हातहरू
जिउँदै सम्मान कदर गराैँ गुनकाे

जल हाे सेताे सुन हिमाली ठुलाे शक्ति
नमागाैँ सुकी पैसा याे देश हाे सुनकाे

जन्मभूमि सजाऔँ जाेगाएर अस्मिता
बाच्छाबाच्छीका हक राखाैँ मात‌ृ थुनकाे

असल नेता चुन्ने जनहक चुनाव
नहाराेस् देश बुझा‌ैं जनहित धुनकाे।

अक्षर सङ्ख्या : १४
पूर्वानुप्रास : उन
शेष अनुप्रास : काे

वि.सं.२०८२ फागुन २ शनिवार ०५:५५ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...