back
CTIZAN AD

उत्तरी जापानमा हिउँले पुरियका तीन जनाको उद्धार

वि.सं.२०८२ फागुन ६ बुधवार

570 

shares

टोकियो । उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ ।

नजिकैका एक जना बासिन्दाले आपतकालीन सेवालाई खवर गरे पछि होक्काइडो प्रान्तको सप्पोरो शहर स्थित भवनको छतबाट खसेको हिउँमा गाडिएको अवस्थामा उनीहरुलाई उद्धार गरेको स्थानीय अग्निशमन विभागलाई उद्धृत गर्दै क्योडो न्यूजले रिपोर्ट गरेको छ ।

अग्नि नियन्त्रकहरूले घटनाको पुष्टि गर्दै बेहोसी अवस्थामा फेला परेका एक जनालाई अस्पताल लगिएको जनाएका छन् ।

स्थानीय मौसम विज्ञानका अनुसार प्रभावित क्षेत्रको तापक्रम २।९ डिग्री सेल्सियस थियो, जुन सामान्यतया मार्चको सुरुमा रेकर्ड गरिएको थियो ।

हिउँले पुरिएको भवन कम्पनीको गोदाम रहेको जनाइएको छ भने स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको छन् ।(रासस/सिन्ह्वा)

वि.सं.२०८२ फागुन ६ बुधवार १६:५९ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...