back
CTIZAN AD

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

वि.सं.२०८२ फागुन १७ आइतवार

615 

shares

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग गर्ने भन्ने समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज प्रलोपाका नेता गोपाल बाबु श्रेष्ठले समाजिक सञ्जालमा स्टाटस लेख्दै सञ्चार माध्यममार्फत प्रकाशित भएका उक्त समाचार पूर्णतः भ्रामक र तथ्यहीन रहेको बताएका हुन् ।

पार्टीका तर्फबाट जारी विज्ञप्तिमा निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दलहरूसँग छलफल हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै हालसम्म कुनै पनि दलसँग लिखित वा मौखिक सहमति÷सम्झौता नभएको उनले बताएका छन् । छलफललाई नै सम्झौताका रूपमा व्याख्या गर्नु गैर–राजनीतिक चरित्रको परिचायक भएको उनको भनाई छ ।

पार्टीले यस्ता भ्रामक प्रचारप्रसारबाट भ्रमित नहुन सम्पूर्ण पार्टी पंक्ति तथा शुभेच्छुक मतदातामा हार्दिक अपिल गरेको छ । साथै, आगामी निर्वाचनमा समानुपातिक तर्फ “आँखा” चुनाव चिन्हमा मतदान गर्न र प्रत्यक्ष तर्फ आफ्नो सही विवेक प्रयोग गरी मतदान गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०८२ फागुन १७ आइतवार १३:४९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...