back
CTIZAN AD

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

वि.सं.२०८२ फागुन २१ बिहीवार

942 

shares

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६ शालिग्रामस्थित शिला आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

निर्वाचन अधिकृतका अनुसार दिउँसो १:३० बजेसम्म सो मतदान केन्द्रमा कुल ८८५ मत खसेको छ । जसमध्ये ४९२ महिला र ३९३ पुरुष मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

उक्त स्थानमा मदत केन्द्र ‘क’ र मतदान केन्द्र ‘ख’ मार्फत मतदान प्रक्रिया सञ्चालन भइरहेको छ । बिहानदेखि नै मतदाताको उपस्थिती राम्रो रहेको र मतदान शान्तिपूर्ण रूपमा भइरहेको जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान जारी रहने जनाएको छ ।

 

वि.सं.२०८२ फागुन २१ बिहीवार १४:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...