back
CTIZAN AD

गजल

वि.सं.२०८२ चैत १४ शनिवार

621 

shares

धनसिंह गिरि, दाङ

सुती समय जो बिताउँदै छन्
समय अमूल्य गुमाउँदै छन्

ठगेर खाने नियत छ जसको
नजिकको नाता लगाउँदै छन्

सधैँ नराम्रो गरे जो जसले
समाजमा ती गन्हाउँदै छन्

चलाख मै छु भनेर तिनले
कुरा अनौठा सुनाउँदै छन्

हुँदा मिलन ती दुवै जनाको
मुसुक्क हाँस्दै लजाउँदै छन्

बहर : मुतकारिब मकबुज असलम
अर्कान : मफाइलातुन् मफाइलातुन्
वजन : १२१२२ – १२१२२
काफिया : आउँदै
रदिफ : छन्
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ चैत १४ शनिवार ०५:४७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...