back
CTIZAN AD

चारु राग विराग

वि.सं.२०८२ चैत २८ शनिवार

945 

shares

खोम काफ्ले
दागाना,निचुला,भूटान

उत्साह उमङ्ग बोकी नववर्ष आयो
रमाउँदै न्याउलीले मिठो गीत गायो

हर्षोल्लास साथ हेर कोइलीले पनि
कुहुकुहुगर्दै सुन्दर धुन सुनायो

बसन्त यो ऋतुमा नववर्ष आउँदा
सबैतिर खुसीयाली र उत्साह छायो

गुँरास र बेली चम्पा फूलहरू फुल्दा
वसन्तको बहारले यो मन रमायो

हरियाली बनपाखा फलफूलहरू
ढकमक्क फुलेर हाम्रो धर्ती सजायो।।

शेष अनुप्रास : आयो
अक्षर सङ्ख्या : १४

वि.सं.२०८२ चैत २८ शनिवार ०८:४० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...