back
CTIZAN AD

चालिस किसानलाई ट्रयाक्टर

वि.सं.२०७४ असार ५ सोमवार

987 

shares

५ असार, मलेखु (धादिङ)  । भूकम्पप्रभावित ४० अगुवा किसानलाई आज ट्रयाक्टर वितरण गरिएको छ ।

सरकारको ९० प्रतिशत अनुदानमा कृषक समूह र सहकारीमा आबद्ध किसानलाई जिल्ला कृषि विकास कार्यालयले प्रोत्साहनस्वरुप ट्रयाक्टर वितरण गरेको हो । लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका किसानले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रमअन्तर्गत उक्त ट्रयाक्टर पाएका छन् ।
कृषिलाई व्यावसायिक र नाफामुखी बनाउने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको कार्यालयका प्रमुख केशव देवकोटाले बताउनुभयो । रासस

वि.सं.२०७४ असार ५ सोमवार १५:०५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...