back
CTIZAN AD

एनआरएनए नागानो क्षेत्रीय समितिको संयोजक पदम बहादुर खत्रि

वि.सं.२०७४ असार १२ सोमवार

840 

shares

nrna-japan-nayogaगैरआवासीय नेपाली संघ जापानको नागानो क्षेत्रको क्षेत्रीय दोस्रो क्षेत्रीय अधिवेसन सम्पन्न भएको छ । एनआरएनए जापानका अध्यक्ष सुदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले पदम बहादुर खत्रिको संयोजकत्वमा सर्वसम्मतमा नयाँ कमिटी गठन गरेको छ ।
नवनिर्वाचत कमिटी यसप्रकार छ :
संयोजक : पदम बहादुर खत्रि
उपसंयोजक : बिजय कार्कि
मित्र लाल बुडाथोकि
सचिव : नविन गुरुङ
सहसचिव : तेजा नन्द भण्डारी
कोषाध्यक्ष :कोमल साहनी
सदस्यहरू :गिता बस्नेत
बद्री अर्याल
मिन बहादुर खत्री
रेश्मा कार्कि
अम्मर भण्डारी
संदिप कार्की

वि.सं.२०७४ असार १२ सोमवार १५:४७ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...