back
CTIZAN AD

मेलौली–१ मा काँग्रेस प्यानल विजयी,पाटन नपा–१० मा एमाले

वि.सं.२०७४ असार १६ शुक्रवार

1.2K 

shares

१६ असार,बैतडी,  । बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त गर्नुभयो ।

मेलौली–१ का सदस्यमा पनि नेकाकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायकले ४१८ मत ल्याएर विजयी हुनुभएको छ ।

पाटन नपा–१० मा एमाले विजयी

यसैगरी, बैतडीको पाटन नगरपालिका–१० को अध्यक्षमा नेकपा (एमाले)का देवेन्द्र कुँवरको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका हरिदत्त भट्टलाई १३३ मतान्तरले पछि पार्दै कुँवर विजयी भएका हुन् ।

विजयी कुँवरले ३८१ मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सदस्यमा जयन्ती पन्त, दलित महिला सदस्यमा बिमला सार्की र सदस्यहरुमा नरबहादुर महरा तथा रमेशप्रसाद पन्त विजयी भएका छन् ।

वि.सं.२०७४ असार १६ शुक्रवार ०३:१९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...