back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख १९ शनिवार

705 

shares

एलपी पराजुली, कपन , काठमाडौं

चल्दै छ आँधी इच्छाहरूको
हरदम छ बन्धन बाधाहरूको

सम्भ्रान्तले जब सरकार घेर्छन्
आवाज दब्छन् सोझाहरूको

छन् निम्छरा सब खुब हेपिएका
हैकम छ केवल बलियाहरूको

जब स्वार्थ हेर्दै धोका दिइन्छ
तब अर्थ हुन्न वाचाहरूको

काटिन्छ सोझो वनवृक्ष पहिले
आउन्न पालो बाङ्गाहरूको ।

बहर : मुतकारिब मुसम्मन असलम
‎वजन : २२ -१२२-२२ -१२२
‎काफिया : आ
‎रदिफ : हरूको
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८३ वैशाख १९ शनिवार ०७:४४ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...