back

अध्यक्षमा काँग्रेस उपाध्यक्षमा एमाले विजयी

वि.सं.२०७४ असार १७ शनिवार

573 

shares
GLOBAL IME AD
NTC AD

uml-congresh१७ असार, ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका गणेश तोम्बाङ लिम्बू दुई हजार ३०० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मङ्गलसिंङ केदेमले दुई हजार १८५ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा (एमाले)का कल्पना तुम्बाहाम्फे दुई हजार ३३४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वीमा माओवादी केन्द्र–काँग्रेस गठबन्धनका भीम केदेमले एक हजार ८१ मत प्राप्त गर्नुभयो ।

वि.सं.२०७४ असार १७ शनिवार ०३:५१ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...