back
CTIZAN AD

इलाम–१०, सन्दकपुर–३ र माईजोगमाई–६ मा एमाले

वि.सं.२०७४ असार १७ शनिवार

891 

shares

uml-flag१७ असार, इलाम । इलाम नगरपालिका–१० मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रोम लुङ्गेली एक हजार १८७ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रिखिलाल गौतमले ९४० मत प्राप्त गर्नुभयो । यसैगरी सन्दकपुर गाउँपालिका–३ मा एमालेका वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाठक ९५४ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ ।
त्यसैगरी माईजोगमाई–६ मा वडाध्यक्षसहित समूह नै एमाले विजयी भएको छ । सो वडामा भवानीप्रसाद लिङ्दम ८९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रोहितकुमार थेवेले ४०५ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ असार १७ शनिवार ०३:२० मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...