back
CTIZAN AD

माथागढीका पाँच वडामा काँग्रेस

वि.सं.२०७४ असार १७ शनिवार

936 

shares

congresh-flag१७ असार, पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाका पाँच वटा वडामा काँग्रेस विजयी भएको छ ।  वडा नं १ मा काँग्रेसका शिवप्रसाद शर्मा ९५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर सारुले ६४० मत ल्याउनुभएको छ । वडा नं २ मा कांग्रेसकै जनक रिजालसहितको समूह विजयी भएको छ । रिजेलले ५१२ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका तुल्सीराम भुसालले ४०३ मत पाउनुभएको छ ।

वडा नं ६ मा काँंग्रेसकै रनबहादुर खाम्चा राना ७८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका यमबहादुर गाहाले ३१९ मत ल्याउनुभएको छ । वडा नं ७ मा कांग्रेसकै जङ्गबहादुर थापा ५५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लोकबहादुर ढेंगाले ३४४ मत पाउनुभएको छ ।

माथागढीकै वडा नं ८ मा कांग्रेसका डिलबहादुर ढेगा मगर ३८२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका गुनुमाया मश्राङ्गीले २३५ मत पाउनुभएको छ ।

वि.सं.२०७४ असार १७ शनिवार ०३:१८ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...