back
CTIZAN AD

पाल्पाको पूर्वखोला १, २,३ र निस्दी-२ र ६ एमाले विजयी

वि.सं.२०७४ असार १७ शनिवार

822 

shares

uml-flag१७ असार, रामपुर (पाल्पा) । पूर्वखोला गाउँपालिका–१, २ र ३ मा नेकपा (एमाले)को समूह नै विजयी भएको छ । वडा नं १ मा भोगबहादुर थापा मगर एक हजार २१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका युद्धबहादुर वीरकट्टाले ५७८ मत ल्याउनुभएको छ । वडा नं २ मा निलबहादुर सारु एक हजार २१३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका इच्छाबहादुर वीरकट्टाले ५७८ मत ल्याउनुभएको छ ।

त्यस्तै वडा नं ३ मा एमालेकै नीलबहादुर भट्टराई ८३० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका किशोर पङ्गेनीले २३९ मत पाउनुभएको छ ।

निस्दी–२ र ६ मा एमाले

निस्दी गाउँपालिका–२ र ६ मा एमालेका समूह नै विजयी भएका छन् । वडा नंं २ मा एमालेका पूर्णबहादुर बाकाबलले ७४० मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का टेकबहादुर चुहानले ९८ मत ल्याउनुभएको छ । त्यस्तै वडा नं ६ मा एमालेकै मेखबहादुर सुनारी ७९६ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका यमबहादुर सार्कीले १३८ मत पाउनुभएको छ ।

वि.सं.२०७४ असार १७ शनिवार ०३:१७ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...