Logo
१२ माघ २०७८, बुधबार
     Wed Jan 26 2022
E-paper
  English Edition
   Unicode
Logo

पाल्पाको रामपुरमा कांग्रेस विजयी, एमाले माओवादी गठबन्धन फिक्का



ram

१८असार, काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर चुनाव लडेको पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमन थापा ८ हजार ८ सय ८५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिदन्द्धी एमाले र माओबादी केन्द्रका संयुक्त उम्मेदवार नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले ७ हजार ६ सय ७६ मत ल्याएका हुन् ।

यस्तै नगरपालिकाको उपमेयरमा कांग्रेसकी विष्णुदेवी घिमिरे ८ हजार ५ सय २८ मत ल्याएर विजयी भएकी हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके