back
CTIZAN AD

धर्मराउदै सत्तारुढ गठबन्धन, बुटवल उपमहानगरमा अग्रता बढाउदै एमाले

वि.सं.२०७४ असार २० मंगलवार

843 

shares

२० असार, काठमाडौँ । बुटवलमा उपमहानगरको मेयर पदमा एमालेका शिवराज सुवेदीले मतान्तर बढाउदै लगेका छन् । सुवेदीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेको भन्दा करिब ३००० मत अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार सुवेदीको पक्षमा १७ हजार ४ सय ९८ मत ल्याएका छन् । भने उनका निकटतम कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले १४ हजार ८ सय ६३ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवारले १९ हजार ५९ मत ल्याएका हुन् । उनका निकटतम प्रतिदन्द्धी माओवादी केन्द्रका उम्मेदवारले १० हजार ७ सय ५२ मत ल्याएका छन् ।

वि.सं.२०७४ असार २० मंगलवार ०६:०३ मा प्रकाशित

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...