Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी



chunab

२० असार, कैलाली । कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयर पदमा माओवादी केन्द्रका शेरबहादुर चौधरी ५ हजार २ सय २८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका केवल चौधरीले ५ हजार २५ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकै छाया देवकोटा ५हजार ८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका धनबासी चौधरीले ४ हजार ३ सय ७८ मत ल्याएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक