back

कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी

वि.सं.२०७४ असार २० मंगलवार

651 

shares
GLOBAL IME AD
NTC AD

chunab

२० असार, कैलाली । कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयर पदमा माओवादी केन्द्रका शेरबहादुर चौधरी ५ हजार २ सय २८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका केवल चौधरीले ५ हजार २५ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकै छाया देवकोटा ५हजार ८ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका धनबासी चौधरीले ४ हजार ३ सय ७८ मत ल्याएकी छन् ।

वि.सं.२०७४ असार २० मंगलवार ०७:५९ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...