back

एलेक्सिस सान्चेज आर्सनलमै बस्ने

वि.सं.२०७४ असार २० मंगलवार

114 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

sanchez

२० असार, एजेन्सी । चिली तथा आर्सनलका स्टार फरवार्ड एलेक्सिस सान्चेज आसृनलमै बस्ने निर्णय गरेका छन् । अर्को सिजन जर्मन क्लब वा इङल्यान्डकै अर्को प्रतिदन्द्धी क्लब म्यान्चेष्टर सिटी जाने खबरहरु आईरहेको बेला सान्चेजले आर्सनल छाड्ने मनस्थिती बनाएका हुन् । कनफेडेरसन कपमा चिलीलाई फाईनल सम्म पु¥याउन महत्वपुर्ण भुमिका खेलेका सान्चेजले गत सिजन आर्सनलबाटै निकै राम्रो खेल खेलेका थिए । उनले आर्सनलको जर्सीबाट गत सिजन मात्र ३० गोल गरेका थिए ।

alexis-sanchez-chile_398459
आर्सनल अर्को सिजन च्याम्पियन्स लिगबाट बाहिर रहने भएसँगै छाड्ने बताउदै आएका सानचेजले अन्तत क्लब छाड्ने  मनस्थिती बदलेका छन् । बेलायती अनलाईन खबर द सनका अनुसार जर्मन क्लब बार्यनले सान्चेजलाई किन्न चाहेतापनि आर्सनलले भने जति मुल्य तिर्न नसक्ने जनाएको छ ।
उता इङलिश क्लब म्यान्चेष्टर सिटीले समेत सान्चेजलाई किन्न पटक पटक ताकेता गरेतापनि आर्सनलको क्लब बोर्डले आफ्नो चिरपरिचीत प्रतिद्धन्द्धी सिटीलाई बेच्न नचाहे सँगै सान्चेजले आर्सनलमै बस्ने निर्णय गरेका हुन् ।
सान्चेजको आर्सनलसँग अब मात्र एक वर्षको सम्झौता बाकी रहेको छ । सान्चेज आर्सनलमै रहने निर्णय सगैँ क्लबले उनलाई नया सम्झौताको प्रस्ताव गरिसकेको छ ।

वि.सं.२०७४ असार २० मंगलवार १२:१३ मा प्रकाशित

नामिबियाले नेदरल्याण्ड्सलाई दियो दुई सय चार रनको चुनौती

नामिबियाले नेदरल्याण्ड्सलाई दियो दुई सय चार रनको चुनौती

काठमाडौँ । आइसिसी विश्व लिग क्रिकेट–२ अन्तर्गत आज भएको खेलमा...

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको...

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

काठमाडौँ । क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका...

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको...

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

कोहपुर (बाकें) । नेत्रहीन क्रिकेट संघ नेपालले कोहपुर बाकेंमा आयोजना...