back

एलेक्सिस सान्चेज आर्सनलमै बस्ने

वि.सं.२०७४ असार २० मंगलवार

192 

shares
NTC AD
Global IME AD

sanchez

२० असार, एजेन्सी । चिली तथा आर्सनलका स्टार फरवार्ड एलेक्सिस सान्चेज आसृनलमै बस्ने निर्णय गरेका छन् । अर्को सिजन जर्मन क्लब वा इङल्यान्डकै अर्को प्रतिदन्द्धी क्लब म्यान्चेष्टर सिटी जाने खबरहरु आईरहेको बेला सान्चेजले आर्सनल छाड्ने मनस्थिती बनाएका हुन् । कनफेडेरसन कपमा चिलीलाई फाईनल सम्म पु¥याउन महत्वपुर्ण भुमिका खेलेका सान्चेजले गत सिजन आर्सनलबाटै निकै राम्रो खेल खेलेका थिए । उनले आर्सनलको जर्सीबाट गत सिजन मात्र ३० गोल गरेका थिए ।

alexis-sanchez-chile_398459
आर्सनल अर्को सिजन च्याम्पियन्स लिगबाट बाहिर रहने भएसँगै छाड्ने बताउदै आएका सानचेजले अन्तत क्लब छाड्ने  मनस्थिती बदलेका छन् । बेलायती अनलाईन खबर द सनका अनुसार जर्मन क्लब बार्यनले सान्चेजलाई किन्न चाहेतापनि आर्सनलले भने जति मुल्य तिर्न नसक्ने जनाएको छ ।
उता इङलिश क्लब म्यान्चेष्टर सिटीले समेत सान्चेजलाई किन्न पटक पटक ताकेता गरेतापनि आर्सनलको क्लब बोर्डले आफ्नो चिरपरिचीत प्रतिद्धन्द्धी सिटीलाई बेच्न नचाहे सँगै सान्चेजले आर्सनलमै बस्ने निर्णय गरेका हुन् ।
सान्चेजको आर्सनलसँग अब मात्र एक वर्षको सम्झौता बाकी रहेको छ । सान्चेज आर्सनलमै रहने निर्णय सगैँ क्लबले उनलाई नया सम्झौताको प्रस्ताव गरिसकेको छ ।

वि.सं.२०७४ असार २० मंगलवार १२:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...