back
CTIZAN AD

सेवालोसले वार्सिलोनाको सट्टा रियल रोजे, रियल सँग ६ वर्षको सम्झौता

वि.सं.२०७४ असार २५ आइतवार

1.2K 

shares

ceballos

२५ असार, काठमाडौँ । स्पेनिश क्लब रियल बेटिसबाट व्यावसायिक फुटबल खेल्दै आएका २० वर्षे मिडफिल्डर डानी सेवालोसले रियलसँग ६ वर्षको सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका छन् । रियलले उनलाई भित्राउन करिब १८ मिलियन युरो बराबरको रकम तिरेको हो । सेवालोसको सम्झौताको घोषणा सोमबार हुने छ । सम्झौता लगत्तै उनी रियल सँग प्रि सिजन टुरको लागि अमेरिका प्रस्थान गर्ने छन् ।

cebalos

अघिल्लो सिजन स्पेनिश क्लब रियल बेटिस बाट खेल्दा लालिगामा उत्कृष्ट प्रर्दशन गरेका थिए । गत महिना भएको २१ वर्ष मुनिको युरो कपमा स्पेनको प्रतिनिधित्व गर्दै सेवालोसले उत्कृष्ट प्रर्दशन गर्दै सेवालोसले स्पेनलाई फाईनल सम्म पु¥याउन महत्वपुर्ण भुमिका खेलेका थिए । युरोमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको रुपमा घोषित भएका थिए ।
उनलाई किन्न अर्को स्पेनिश क्लब वार्सिलोनाले पनि इच्छा देखाएको थियो । तर अन्तत उनलाई रियलले अनुबन्धित गरेको हो । सेवालोसलाई युरोपकै उत्कृष्ट मिडफिल्डर बन्ने आकँलन गरिएको छ । उनलाई स्पेनिश भेट्रान मिडफिल्डर आन्द्रेस इनिष्टाको उत्तराधिकारीको रुपमा समेत हेरिएको छ ।

उनलाई स्पेन तथा रियललाई अर्को उचाईमा पु¥याउन सक्ने प्रतिभाको रुपमा हेरिएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०६:२४ मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...