back
CTIZAN AD

भेट्रान डिफेन्डर पेपेको चर्चित ३ नम्बर जर्सी भलेजोलाई

वि.सं.२०७४ असार २५ आइतवार

1.1K 

shares

vallejo

२५ असार, एजेन्सी । स्पेनिश क्लब रियल म्याड्रिडले डिफेन्डर जेसस भलेजोलाई लोनबाट फिर्ता बोलाएको छ । जर्मन क्लब आईन्ट्याक फ्रयांकफुर्टमा २ सिजन लोनमा बिताएका भलेजोलाई रियलले फिर्ता बोलाएको हो । भलेजोलाई रियलले भेट्रान फुटबलर पेपेको  ३ नम्बर  प्रदन गरिएको छ । उनलाई रियलमा भित्रााउदै रियलका क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भलेजो प्रतिभावान खेलाडी रहेको बताएका छन् । उनको आगमनले रियलको भविष्य अझ मजबुत भएको बताएका छन्  ।

 real

यसै गरी भलेजोले रियलबाट खेल्ने आफ्नो सपना पुरा भएको बताएका छन् । उनले आफुले सकेजति ‘पोटेन्सियल’ रियलको ईन्जिनमा खर्च गर्ने प्रतिक्रिया दिएका छन् । उनले रियललाई नयाँ गन्तव्यमा पु¥याउन सकेजत्ति योगदान गर्ने बताएका छन् ।

jesus
गत दुई सिजन फ्रयांकफुटमा लोनमा रहदा उनले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले जर्मनीमा आफुलाई पहिलो रोजाईमा खेल्न सक्ने डिफेन्डरको रुपमा स्थापित गरेका छन् । भलेजोले युरो अन्डर २१ प्रतियोगिता स्पेनको प्रतिनिधत्व गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । उनलाई रियल तथा स्पेनका कप्तान सर्जियो रामोशको उत्तराधिकारीकको रुपमा हेरिएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार १०:१३ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...