back
CTIZAN AD

बँदेलको आक्रमणबाट ४० वर्षीया धानादेवीको मृत्यु

वि.सं.२०७४ साउन २ सोमवार

945 

shares

२ साउन, दार्चुला । लेकम गाउँपालिका–३ मकन्नामा बँदेलको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ ।

बँदेलको आक्रमणबाट लेकम–३ मकन्नाकी ४० वर्षीया धानादेवी जोशीको मृत्यु भएको हो । अन्य तीनजना घाइते भएका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

घर नजिकैको तमली खोलामा कपडा धँुदै गरेको अवस्थामा बँदेलले जोशीलाई आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट स्थानीय शंकरदत्त जोशी, जगदीश दमाई र विशन जोशी घाइते भएका छन् । तीनैजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

वि.सं.२०७४ साउन २ सोमवार ०३:३२ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...