back
CTIZAN AD

मोटरसाइकल दुर्घटनामा थापाको मृत्यु

वि.सं.२०७४ साउन ७ शनिवार

870 

shares

७ साउन, भद्रपुर। झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको हर्चानामा शुक्रबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–८ निवासी कृष्ण थापाको मृत्यु भएको छ ।
घटनामा थापा र सोही स्थान बस्ने ३२ वर्षीय गोविन्द चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिर्तामोडबाट चन्द्रगढीतर्फ आइरहेको बा १० च ४०८१ नंको कारले विपरीत दिशाबाट गइरहेको मे २ प ९०६८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मोटरसाइकल चालक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ठक्कर दिने कार चालक टंकप्रसाद रिजाललाई प्रहरीले नियन्त्रण लिएको बताइएको छ ।

वि.सं.२०७४ साउन ७ शनिवार ०४:५१ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...