Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ



८ साउन, लमजुङ (बेँसीसहर) । नाबालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोर्दी–२ का ४६ वर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो । परियारलाई घटना घटेको एक घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका परियारले अत्यधिक मदिरा सेवन गरी करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले शुक्रबार साँझ मदिरा सेवन गरी नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा