back
CTIZAN AD

लक्जेम्वर्गमा एक नेपालीको मृत्यु

वि.सं.२०७४ साउन ८ आइतवार

810 

shares

jagat gurung luxmburg

लक्जेम्वर्गमा रहेका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । चितवन सारदानगर घर भई हाल लक्जम्वर्गमा रहेका जगत गुरुङको ४७ वर्षको उमेरमा २२ जुलाईका दिन हृदघातका कारण मृत्यु भएको हो ।
२० वर्ष देखि लक्जेम्वर्गमा व्यवसाय गर्दै आएका गुरुङ जनसम्पर्क समिति लक्जेम्वर्गका सक्रिय सदस्य, एनआरएनए लक्जेम्बर्गका सदस्य तथा विभिन्न संघसंस्थामार्फत लक्जेमवर्गको नेपाली समाजबीच सक्रिय भएर लागेका थिए ।
अति असल र मिलनसार गुरुङको असामयिक निधनले एनअराएनए लक्जेम्वर्ग परिवार सोकाकुल बनेको एनआरएनए लक्जेम्वर्गका अध्यक्ष नारायण गुरुङ तथा महासचिव विमलबाबु उपाध्यायले बताएका छन् ।

वि.सं.२०७४ साउन ८ आइतवार १०:३३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...