back
CTIZAN AD

भदौ १६ गते देखि सुपथ मुल्यका पसल सञ्चालनमा आउने

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1K 

shares

supath-mulya९ भदौं, काठमाडौँ । दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ ।

ती चाडपर्वमा उपभोक्तालाई नुन, तेल, चीन, चामल, मासु लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्नका लागि आपूर्ति मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानले कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता बाबुराम भुषालले जानकारी दिनुभयो ।

नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन । सुपथ मूल्यअनुसार नुन प्रतिपरिवार ६ किलो र चामल प्रतिपरिवार ३० किलोका दरले बिक्री–वितरण गरिनेछ ।

सहुलियत दरका सुपथ मूल्य पसलमा बासमती बाहेकका चामलमा रु पाँच, खसीबोका र च्याङ्ग्रामा रु १०, नुनमा रु दुई तथा चिनीमा रु पाँच प्रतिकिलोका दरले छुट दिएर बिक्री–वितरण गरिने मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०३:५४ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...