back
CTIZAN AD

पहिरोले पाक्नै लागेको धानबाली नष्ट

वि.सं.२०७४ असोज ७ शनिवार

1K 

shares

rice

७ असोज, जाजरकोट ।   गएराति गएको पहिरोले जिल्लाको कुशेगाउँपालिका वडा नं ४ मा २५ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ ।

पाक्नै लागेको धान बाली नष्ट भएपछि किसान मर्कामा परेका छन् । स्थानीय नन्दराम जैसी, जैसरा जैसी, गीताराम जैसी, निरु जैसी, जनक हमाल, दीपेन्द्र हमालको झारखेत, पदालीमा रहेको धान रोपेको खेतमा माथिबाट आएको पहिरोले खेत पुर्दा धान बाली नष्ट भएको हो । पहिरोका कारण जैसीराम जैसीको घर जोखिममा परेको स्थानीय वीरेन्द्र आचार्यले जानकारी दिनुभयो ।

जैसीकै ३०० भन्दा बढी विभिन्न जडीबुटीका बिरुवा पहिरोले पुरिएको छ । अर्छानीदेखि भेटुखाना, तम्ती जाने बीचमा रहेको असोजे खोलामा बाढी आएपछि बाटो बगाएको छ ।

वि.सं.२०७४ असोज ७ शनिवार ०९:२० मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...