back

आमालाई सम्झेर इश्वरले ल्याए मार्मिक दसैं गीत (भिडियो सहित)

वि.सं.२०७४ असोज ८ आइतवार

225 

shares
NTC AD
Global IME AD

ama2बाबुराम थापा, गुल्मी । दशै तिहार नजिकिदै गर्दा जापानबाट धमकेदार दशैं तिहार लोक दोहोरी गित सम्पुर्ण नेपाली लाई समेट्ने गरि यथार्थ परक गित उनका सब्दले धेरै लाई भावुक बनाएका हुन्छन् ।

सुभारम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा इश्वर पौडेल र रुपा बस्नेतको सुमधुर आवाजमा मार्मिक दशैँ तिहार गीत “आउनु भन्दा चार्ड पव नआएकै जाति”बजारमा आएको छ।नारायण बस्नेतको मनै छुने लय र इश्वर पौडेलको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल महेन्द्र गौतम, रश्मि भट्ट,श्रीजी,यंगी र अशोकको अभिनय रहेको छ भने म्यूजिक भिडियोको निर्देशन चर्चित निर्देशक स्मृती तिमिल्सिना गुरुआमाको रहेको छ ।सुरेश श्रेष्ठको छायांकन र सुधन बस्नेतको सम्पादन रहेको उक्त भिडियो गुरुआमा फ्लिम्सले निर्माण गरेको हो ।
धेरै उनि गित कोर्न र संगित गर्न मा ब्यस्थ हुन्छन् जापानमा बसेर पनि उनि गित संगित लाई मायाँ गर्दै आएका छन्।
धुर्कोट गाउँ पालिका वार्ड न २ गुल्मीमा जन्मनु भएका इश्वर पौडेलले दशै तिहार लगत्तै उनको सृजनामा आधा दर्शन गितहरू आउने क्रममा छन्।

वि.सं.२०७४ असोज ८ आइतवार ०४:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD