back
CTIZAN AD

संकटा सेमिफाइनलमा

वि.सं.२०७४ कात्तिक १८ शनिवार

924 

shares

नवलपरासी, १८ कात्तिक : यहाँ जारी राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आजको खेलमा संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

संकटाले वीरगन्ज युथ क्लबलाई २–० गोल अन्तरले हराएको थियो । संकटाको जीतमा ४३ आँै मिनेटमा सजिन थापा र ४९ औँ मिनेटमा माटिन अजाजीले एक एक गोल गरेका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र संकटाले खेल जित्यो । आइतबार देशभक्त फुटबल क्लब नवलपरासी र एपिएफ काठमाडाँैबीच खेल हुने आयोजकले जनाएको छ । (रासस)

वि.सं.२०७४ कात्तिक १८ शनिवार १३:०७ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...