back
CTIZAN AD

तपाइ पनि हेर्नुस् यी हुन २०१७ का विश्वका १० सुन्दरीहरु (तस्बिर सहित)

वि.सं.२०७४ कात्तिक १९ आइतवार

1K 

shares
इन्स्टाग्राम फेसन मोडल,Gigi Paris
इन्स्टाग्राम फेसन मोडल,Gigi Paris

 कतिपय सुन्दरीहरु प्रतियोगिताबाट चुनिन्छन्, कतिपय अर्वाड शो बाट चुनिन्छन् । सुन्दरीहरु चुन्ने संसारका आ–आफ्नै तरिका हुन्छ । तर, वन्डर लिस्ट wonderlist.com नामक एक वेवसाइटले २०१७ मा विश्वका १० सुन्दरी भनेर सुन्दरीहरुको तस्बिर सार्वजनिक गरेको छ ।

ब्राजिलियन नायिका Alessandra Ambrosio
ब्राजिलियन नायिका Alessandra Ambrosio
Haley Bennett
Haley Bennett

त्यसमा भारतीय नायिका प्रियंका चोपडा पनि परेकी छन् भने विश्वकै पहिलो सुन्दरीमा हलिवुट नायिका बैन संसारकै हट महिलामा परेकी छन् । पपस्टारबाट आफ्नो कैरिय सुरु गरेकी बैन चर्चित नायिकामा परेकी छन् । सुन्दरी प्रतियोगितामा उनले विश्वभरी धेरै अर्वाडहरु जितेकी छन् ।

अमेरिकन कलाकार Sasha Lane
अमेरिकन कलाकार Sasha Lane
अमेरिकन स्विम सूट मॉडल Hailey Clauson
अमेरिकन स्विम सूट मॉडल Hailey Clauson
अमेरिकन स्विम सूट मोडल Hannah Jeter
अमेरिकन स्विम सूट मोडल Hannah Jeter
भारतीय नायिका प्रियंका चोपडा
भारतीय नायिका प्रियंका चोपडा
क्युवाकी नायिका Ana de Armas
क्युवाकी नायिका Ana de Armas
अमेरिकन पप गायिका सेलेन गोमेज
अमेरिकन पप गायिका सेलेन गोमेज
अमेरिकन फेसन मोडल Kendall Jenner
अमेरिकन फेसन मोडल Kendall Jenner

वि.सं.२०७४ कात्तिक १९ आइतवार १२:२२ मा प्रकाशित