back
CTIZAN AD

CIT ले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने

वि.सं.२०७४ मंसिर ११ सोमवार

798 

shares

नागरिक लगानी कोष CIT ले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कोष सञ्चालक समितिको मंसिर ८ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७२–७३ को लेखापरीक्षण कर्य सम्पन्न भएको र त्यसैका आधारमा २२ प्रतिशत बोनस र कर तिर्न नगद लाभांश पनि दिने निर्णय गरिएको कम्पनीले जनाएको छ । अब नागरिक लगानी कोषले बोनसबापत १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ खर्च गर्नेछ ।

यस्तै, नगद लाभांशमा (१.१५७८) ८५ लाख ७१ हजार ४८८ रुपैयाँ खर्च हुनेछ । लाभांश प्रस्ताव आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर तिर्नु अघिको खुद नाफा १० करोड ६९ लाख रुपैयाँ देखाएको छ । यसैगरी करपछिको खुद नाफा ८ करोड रुपैयाँभन्दा बढी छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ छ ।

वि.सं.२०७४ मंसिर ११ सोमवार ०८:४१ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...