back
CTIZAN AD

विकास गर्नेलाई भोट दिन अर्थराज्यमन्त्री राणाको आग्रह

वि.सं.२०७४ मंसिर १३ बुधवार

693 

shares

uday-samser१३ मंसिर, ललितपुर । अर्थराज्यमन्त्री उदयशम्शेर राणाले देशको विकास गर्नेलाई मत हाल्न मतदातासँग आग्रह गर्नुभएको छ ।

प्रजातान्त्रिक धारका सहकारीकर्मीको भेलालाई मंगलबार यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका समयमा मात्र नभएर अन्य समयमा पनि जनताका सेवा गर्न सक्नेलाई मत खसाल्न आग्रह गर्नुभएको हो ।

ललितपुर क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनु भएका नेता राणाले देशको विकास र निर्माण लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले त्यसमा कार्यान्वयनका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अपिल गर्नुभयो ।

देशको आर्थिक विकास र रोजगारीको सिर्जना तथा संविधानको पूर्ण कार्यान्वयनका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको उहाँको भनाइ थियो ।

वि.सं.२०७४ मंसिर १३ बुधवार ०३:३० मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...