back
CTIZAN AD

देशको मुहार फेरेरै छाड्ने उम्मेदवार अधिकारीको प्रतिबद्धता

वि.सं.२०७४ मंसिर १७ आइतवार

663 

shares

rabindra१७ मंसिर, पोखरा । बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीेले कुनै एक ठाउको मात्रै नभई सारा देशकै मुहार फेर्ने बिकाशको खाका सहित आफुहरु निर्बाचनको दौडानमा लागेको बताएका छन् ।

उनले म गर्छु मात्रै हैन हामि गर्छौ भन्ने मान्यताले गठबन्धन बनेको भन्दै बिगतका भन्दा अझै उत्कृस्ट काम गर्न जनताको हौशला काफी भएको भन्दै अब सबैभन्दा राम्रा काम गर्न तपाईहरुको प्रेरणाले उत्साहित बनाएको छ । अरुले जस्तो जनतालाई बिगतका कार्यकालमा कहिल्यै जनतालाई नढाटेको भन्दै सबै प्रतिबद्धता पुरा गरेको जिकिर गरे ।

अर्मला मा भ्वाङ पर्दा तत्कालिन अबश्थामा सो स्थान आफ्नो क्षेत्रमा नपरेपनि संसदमा जरुरि सार्बजनिक महत्वको प्रस्ताब पेस गरेर सो विपत्तिका निम्ति काम गर्ने बाताबरण बनेको बताए। एउटा क्षेत्रमा मात्रै सिमित नभएर सारा देशमा प्रतिकुल परिस्थितिमा पनि बिकाशको बहसलाई राजनीतिको मध्यविन्दुमा ल्याउन सफल भएको अधिकारीले जानकारी दिए ।

आइतबार पोखरा लेखनाथ महानगर पालिका अन्तर्गत वडा न १६को अर्मलामा जनतासंग भेटघाट गर्ने क्रममा आयोजित कोण सभामा सम्बोधन गर्दै अधिकारीले सो कुरा बताएका हुन ।
यसै बीच भब्य समारोहमा स्थानीय आमा समूह ,युबा क्लब ,सरोकारवाला अन्य संघ संस्थाहरुले सो क्षेत्रका बिबिध समस्या को बारेमा जानकारी गराएका थिए । अर्मलाको भुवान पुरे झैं सारा देशको बिकाशको मुहार कोर्न अधिकारीलाई अर्मालाबासीले शुभकामना दिएका थिए।

सो अबसरमा उम्मेदबार अधिकारीले ग्रामिण कृषि ,खानेपानी ,पर्यटन , र युबा रोजगारीलाई प्रमुख मुद्धा बनाएर अघि बढ्ने भन्दै कुनै पनि समस्यासंग काधमा काध मिलाएर अगी बढ्ने दृढता ब्यक्त गरे ।

यसैबीच अधिकारीले आइतबार नै पोखरा लेखनाथ महानगर वडा न ११ काहू ,३३ को आपू भन्ज्यांग ,वडा न ४ का बिभिन्न टोल मा सम्पन्न कोण सभा र र जनाशात्कारमा सहभागीता जनाएका छन् ।

कोण सभामा बाम गठबन्धन कास्की क्षेत्र न २ (२ ) प्रदेश सभा उम्मेदबार राजकाजी गुरुङले सम्बोधन गर्दै झुट्टा आश्वासन बाडेर जनता नझुक्याउन भन्दै अब बिकाशको बहसमा उत्रिन र देशलाई त्यस दिशामा अघि बढाउन आफुहरु केन्द्रित हुने बताए ।

वि.सं.२०७४ मंसिर १७ आइतवार १३:०५ मा प्रकाशित

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान (सुनसरी) । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...