back
CTIZAN AD

पाल्पा १ मा दल बहादुर रानाको विजयीसँगै पाल्पा वामगठबन्धनको पोल्टामा

वि.सं.२०७४ मंसिर २४ आइतवार

885 

shares

dal-som२४ मंसिर, पाल्पा । पाल्पा क्षेत्र नं १ मा  दल बहादुर राना  निर्वाचित भएसँग पाल्पा जिल्ला  बाम गठबन्धनको पोल्टामा गएको छ ।

 यसअघि नै पाल्पा क्षेत्र नं २ मा  प्रतिनिधिसभा सदस्यमा सोम प्रसाद पाण्डे, प्रदेशसभा ‘क’ मा  डा. पुरन बजाचार्य र ‘ख’ मा तुलाराम घर्तिमगर (बसन्त विजयी भइसकेका छन् ।

 त्यस्तै क्षेत्र नं २ मा  ३२ हजार ५४९ मत ल्याएर दल बहादुर राना  विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार विजय घिमीरेले २३ हजार ९९३  मत प्राप्त गरेका छन् ।

som-pande

त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा  युवराज खनालले  १७ हजार ८५१ ल्याएर मत विजयी भएका छन्  भने ‘ख’ मा  पनि एमालेका उम्मेदवार नारायण आचार्य विजयी भएका छन् ।

पाल्पा २ मा वाम गठबन्धनका सोम प्रसाद पाण्डे विजयी

वि.सं.२०७४ मंसिर २४ आइतवार ०९:२७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...