back
CTIZAN AD

रौतहटमा काँग्रेस दुई क्षेत्र, एक/एक क्षेत्रमा माओवादी र राजपा

वि.सं.२०७४ मंसिर २४ आइतवार

879 

shares

२४ मंसिर,गौर, रौतहट  (रासस) : रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक/एक क्षेत्रमा विजयी भएको छ ।

क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टीका उमेदवार अनिल झा विजयी भएका छन् भने क्षेत्र नं २ मा नेकाका उम्मेदवार मोहमद अफताव आलम विजयी भएका छन ।

यस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका माओवादी केन्द्रका उमेदवार प्रभु साह विजयी भएका छन् भने क्षेत्र नं ४ मा भने नेकाका उमेदवार देवप्रसाद तिमलसिना विजयी भएका छन् ।

वि.सं.२०७४ मंसिर २४ आइतवार १४:२५ मा प्रकाशित

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...