back
CTIZAN AD

विरगन्ज महानगरको मेयरमा पराजित श्रीवास्तव बने प्रतिनिधि सभा सांसद

वि.सं.२०७४ मंसिर २५ सोमवार

858 

shares

bimal

२५ मंसिर,विरगन्ज । गत असोज २ मा सम्पन्न स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित संघीय समाजवादी फोरमका नेता बिमल श्रीवास्तव पर्सा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मताअन्तरले हराए ।

श्रीवास्तव २१ हजार १६९ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ठाकुर प्रसाद खरेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमार चौरसियाले १९ हजार ७०४ मत पाएका छन् । गत स्थानीय चुनावमा समाजवादी फोरमका विजय सरवागीसँग पराजित श्रीवास्तव त्यत्ति बेला फोरम लोकतान्त्रिकबाट चुनाव लडेका थिए तर विजय कुमार गच्छदारको फोरम कांग्रेसमा विलय भएपछि उनी संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।

वि.सं.२०७४ मंसिर २५ सोमवार ०७:३३ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...