back
CTIZAN AD

यी हुन् प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रले अहिले सम्म जितेका ३२ सिट

वि.सं.२०७४ मंसिर २५ सोमवार

1.1K 

shares

maoist२५ मंसिर काठमाडौँ । नेकपा एमालेसँग तालमेल गरेर प्रतिनिधि सभाका १६५ सिट मध्ये ६२ स्थानमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले हाल सम्म ३२ सिट जितेको छ ।
माओवादी केन्द्रले जित हात पारेका निर्वाचन क्षेत्र

-जनार्दन शर्मा पश्चिम रुकुम
-कमला रोका रुकुम पूर्व
-वर्षमान पुन, रोल्पा क्षेत्र नं १
-कृष्णबहादुर महरा, दाङ २
-देवेन्द्र पौडेल, वाग्लुङ २
-प्रभु साह, रौतहट क्षेत्र नम्बर ३
-सन्तबहादुर थारु, बर्दिया क्षेत्र नम्बर २
-सुरेन्द्र कार्की, झापा क्षत्रे नम्बर १
-हितबहादुर तामाङ, नुवाकोट क्षेत्र नम्बर १
-श्यामकुमार श्रेष्ठ, रामेछाप क्षेत्र नम्बर १
-अग्नि सापकोटा, सिन्धुपाल्चोक १
-हिमाल किराती, उदयपुर क्षेत्र नम्बर २
-हरिबोल गजुरेल, सिन्धुली क्षेत्र नम्बर २
-गजेन्द्र महत, जुम्ला क्षेत्र नम्बर १
-हेमकुमार राइर्, सोलुखुम्बु १
-सुदन किराती, भोजपुर १
-हरि अधिकारी, गोरखा १
-देव गुरुङ, लमजुङ १
-शिवकुमार मण्डल ,मोरङ ५
-शक्तिबहादुर बस्नेत, जाजरकोट १
-अमनलाल मोदी, मोरङ ४
-पम्फा भुसाल, ललितपुर ३
-हिमाल किराती, उदयपुर क्षेत्र नं. २
-हेमकुमार रार्इ, सोलुखुम्बु क्षेत्र नं. १
-टेकबहादुर बस्नेत, सल्यान क्षेत्र नं. १
-हरिबोल गजुरेल, सिन्धुली क्षेत्र नं. २
-बिना मगर, कञ्चनपुर क्षेत्र नं. १
-गिरिराजमणि पोखरेल, महोत्तरी क्षेत्र नं. १
-लेखराज भट्ट, कैलाली क्षेत्र नं. ४
-महेश्वर गहतराज, बाँके क्षेत्र नं. १
-गंगाबहादुर तामाङ, काभ्रेपलाञ्चोक क्षेत्र नं. १
-गाैरीशंकर चाैधरी, कैलाली क्षेत्र नं. ३
-चक्रपाणि खनाल बलदेव, कपिलवस्तु क्षेत्र नं. १
-सन्तबहादुर थारू, बर्दिया क्षेत्र नं. २
-दुर्गाबहादुर रावत, कालीकोट क्षेत्र नं. १
-प्रभू साह, राैतहट क्षेत्र नं. ३
-सुरेन्द्र कार्की राम, झापा क्षेत्र नं. १
-हितबहादुर तामाङ, नुवाकोट क्षेत्र नं. १
-वर्षमान पुन, रोल्पा क्षेत्र नं. १
-श्यामकुमार श्रेष्ठ,रामेछाप क्षेत्र नं. १
-गजेन्द्र महत, जुम्ला क्षेत्र नं. १
-सुदन किराती, भोजपुर क्षेत्र नं. १
-हरि अधिकारी, गोरखा क्षेत्र नं. १

-पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३

वि.सं.२०७४ मंसिर २५ सोमवार ०८:२२ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...