back
CTIZAN AD

छन्द अलङ्कार आयोजक टिमद्वारा क्षमायाचना

वि.सं.२०७४ पुस १९ बुधवार

894 

shares

विश्वव्यापी नेपाल छन्द कविता भिडियो प्रतियोगिता आयोजक टिमले क्षमायाचना गरेको छ ।
छन्द अलङ्कारद्वारा हालै सम्पन्न ‘छन्द कविता भिडियो प्रतियोगिता’ को २० उत्कृष्टमा नवौं स्थानमा छनौट भएको ‘परिदृश्य’ शिर्षकको प्रतियोगि कविता प्राविधक कारण घोषणापत्रमा छुट्न भएको भन्दै क्षमायाचना गरिएको छ ।
आयोजक समितिले प्रतियोगी कवि छन्द अलङ्कारका सम्पादक दिपेन्द्र उपाध्याय र नेपाली छन्द साहित्यको माहोलमा असर पर्न गएकोमा क्षमा याचना गर्दै सच्याइएको २० उत्कृष्ट कविताहरुको घोषणा पनि सरदर र जानकारीका निम्ति यहि विज्ञप्तिसँगै नथ्थी गरिएको भन्दै भष्यिमा हुने कार्यक्रममा थप सचेतता तथा समालोचनात्मक हुने प्रतिबद्धता जाहेर गरिएको कार्यकारी निर्णायकद्धय ज्ञानु विद्रोही र पुरानाघरेले संसारन्युजलाई जनाएका छन् ।

वि.सं.२०७४ पुस १९ बुधवार ०४:२५ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...