back
CTIZAN AD

गायिका कमलाको नयाँ गीत बजारमा

वि.सं.२०७४ पुस २० बिहीवार

603 

shares

अनिल वाग्ले, झापा

गायिका कमला सापकोटाले आफ्नो अर्को गीत बजारमा ल्याएकी छिन् । एक पछि अर्को म्युजिक भिडियो बजारमा ल्याइरहेकी झापाली गायिका सापकोटाले यतिवेला याद आयो नामक गीत बजारमा ल्याएकी हुन् ।

आफ्नै प्रोडक्सन हाउस समेत सञ्चालनमा ल्याएकी सापकोटाले त्यही लाइट हाउस प्रोडक्सनबाट गीत निर्माण गरी याद आयो नामक सेन्टिमेन्टल गीत दर्शकमाझ ल्याएकी हुन् । शब्द, संगीत पप स्टार सञ्जीव सिंहको रहेको सो गीतको म्युजिक एरेन्ज दिनेश सुमनको रहेको छ ।

चकलेटी गीत प्रस्तुत गर्ने गायिका सापकोटा पछिल्लो समय सेन्टिमेन्टल गीतमा देखिएकी छिन् । गीत सार्वजनिक भएको केही दिनमा नै गायिका सापकोटाले दर्शक स्रोताबाट ठूलो माया पाइसकेको बताएकी छिन् ।

वि.सं.२०७४ पुस २० बिहीवार १४:४६ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...