back
CTIZAN AD

मिष्टर एण्ड मिस कलिउड नेपालको ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न (फोटोफिचर)

वि.सं.२०७४ पुस २३ आइतवार

708 

shares

२३ पुस, काठमाडौँ । मोडलिङ स्कुल अफ नेपालको आयोजनामा सञ्चालित मिष्टर एण्ड मिस कलिउड नेपालको ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न भएको छ । शनिबार राजधानीको मोक्ष लन्जमा आयोजित उक्त कार्यक्रममा अडिसन बाट छनोट भएर आएका ३० प्रतियोगिले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिले नृत्य, गायन तथा अभिनयबाट आफ्नो प्रतिभा देखाएका थिए ।

क्रिष्टल केसी, ओम पाण्डे, अप्सरा श्रेष्ठ, नुतन मरासीनी सम्मलित जुरी सदस्यले प्रतियोगीको प्रतिभा मापन गरेका थिए । प्रतियोगीले प्रस्तूत गरेको प्रतिभाको आधारमा उनीहरलाई अंक प्रदान गरिएको थियो ।
प्रवेश गिरी द्वारा सन्चालित उक्त कार्यक्रमको संयोजन विधिशा शर्माले गरेकी थिईन साथै मोडलिङ स्कूल अफ नेपालका सिईओ गिनीज भट्टराईले जुरी सदस्यहरुलाई स्वागत तथा सम्मान गर्दैैै कार्यक्रमको शुभारम्भ गरिएको थियो ।  

वि.सं.२०७४ पुस २३ आइतवार ०४:४८ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...