back
CTIZAN AD

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीत“ ऐ नानी चुलबुले”

वि.सं.२०७४ माघ ५ शुक्रवार

960 

shares

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।रमेश विरही आशुँको शब्द रहेको  “ऐ नानी चुलबुले” नामक गीतमा भैरबकालिका म्युजिक मार्फत बजारमा आएको हो । युवाहरुको अत्याधिक रोजाईमा पर्ने पप गितको क्षेत्रमा “ ऐ नानी चुलबुले” ले युवाहरुको मन जित्ने उपेक्षा गरिएको छ । रमेश विरही आशुको शब्द तथा संगितमा तयार परिएको गितमा काजिश श्रेष्ठ, आरुषी मगरको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन, काजिश श्रेष्ठले निर्देशन गरेका छन । भिडियोको पोष्ट प्रोडसन सुर्य विनायक फिल्मस प्रालीले गरेको हो ।

वि.सं.२०७४ माघ ५ शुक्रवार ०६:०१ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...