back
CTIZAN AD

मेलिना राईको “ विते कति रात” सार्वजनिक

वि.सं.२०७४ माघ ५ शुक्रवार

918 

shares

प्रतिभावान मानिसको कला र गला भन्ने कुरा वास्तबमा कहिल्यै पनि कसैले रोक्न र छेक्न दिदैन भने कुरा प्रमाणित गरेका छन । नेपाल प्रहरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा प्रहरी निरीक्षक को रुपमा कार्यरत नेपाल प्रहरीका राष्टयोदा गितकार भोजराज पाण्डेको उत्कृष्ट शब्द सिर्जनामा तयार पारिएको विते कति रात सुदुर पश्चिमको मौलिक गितलाई निकै कलात्मक रुपमा शब्दचित्र मार्फत ब्यक्त गरिएको छ । नेपाल प्रहरीलाई कर्म क्षेत्र बनाएर अगाडि बढाएका उनको यो गितलाई निकै महत्वपूर्ण रुपमा लिने प्रयास गरिएको छ । रोजगारीको शिलशिलामा भोगेका कतिपय मार्मिक भावहरुलाई समेटिएको छ ।

“कति विते यादहरु”को शब्द रचना भोजराज पाण्डेको रहेको छ भने गीतमा,संगित संयोजन नविन श्रेष्ठ , र गायिका मेलीना राईको सुमधुर आवाज रहेको छ । गितलाई बजारमा प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । विते कति रातहरु बोलको गीतको भिडियोमा आशा खड्का, अमन श्रेष्ठ, अनमोलको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई निर्देशक बविता श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुकेश हुमागाईको छायांकन र अविनास डिसीको सम्पादन कार्य गरेका छन् ।

वि.सं.२०७४ माघ ५ शुक्रवार ०६:०९ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...