back
CTIZAN AD

दिपक क्षेत्रीको “सोचे जस्तो कहिले नहुने” सार्वजनिक

वि.सं.२०७४ माघ १२ शुक्रवार

750 

shares

१२ माघ, विराटनगर । भैरवकालिका म्युजिक प्रा लीको प्रस्तुतिमा दिपक बुढा क्षेत्रीको पहिलो लोकदोहोरी गित“सोचे जस्तो कहिले नहुने ” भखरैबाट बजारमा आएको छ । आफ्नो देश आफ्नो घर परिवार अनि धेरै नेपाली परदेशीको बास्तबिक पिडालाइ गितमा समाबेश गरेर उनले गित मार्फत आफनो मन भित्रको पिडालाई पोखेका छन ।

भैरवकालिका म्युजिक मार्फत बजारमा आएको गीतमा दिपक बुढा क्षेत्री र लक्ष्मी केसीको स्वर रहेको छ भने सन्ध्या मगरको शब्द तथा संगित रहेको छ । गित मार्मिक कारुणिक र बास्तबिक कथामा समेटिएको छ गित सम्पूर्ण प्रदेशिएका नपाली र घरमा आफ्नो सन्तानको बाटो हेर्दै बसेका आफन्तको वियोगान्त कथालाइ समेटिएको छ ।

पछिल्लो समय नेपाली गीतसंगीत बाट कुनै आर्थिक लाभ फिर्ता नभए पनि आफ्नो गित संगीतको मोह लाइ पुरा गर्न र सानो भए पनि सांगीतिक टेवा होस् भनेर यो क्षेत्रमा लागेको कुरा पनि दिपक बुढा मगरले बताउनुभयो । मुग्लान पुगेका बहुसख्यक नेपालीको बास्तबिक पिडालाइ गीतमा सुन्न र हेर्न सकिन्छ । गितको भिडियोमा कलाकारहरु लोकेन्द्र शाहि र बसन्ती विष्टको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , उत्तम कुमार कार्किको सम्पादन र काजिश श्रेष्ठको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।

वि.सं.२०७४ माघ १२ शुक्रवार ०५:५१ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...