back
CTIZAN AD

एकता समाजको अलखोर इकाई समिति गठन

वि.सं.२०७४ माघ १३ शनिवार

975 

shares

रामप्रसाद पराजुली, दोहा कतार
जनवरी २६ का दिन कतार नेपाली एकता समाज अलखोर एरिया समिति अन्तर्गत ए इकाई समिति निर्माण भएको छ । ११ सदस्यीय पुर्ण र ३ सल्लाहकार गरि जम्मा १४ सदस्यीय इकाई समितिको निर्माण गरिएको हो । उक्त समिति निर्माण गर्न प्रमुख अतिथि केन्द्रिय समितिको तर्फबाट केन्द्रिय सदस्य कमरेड राम प्रसाद पराजुली र बिशिस्ट अतिथि अलखोर एरिया समितिका कोषाध्यक्ष धर्मजित विश्वकर्माको उपस्थित उपस्थिति रहेको थियो ।

समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन् :
अध्यक्ष –  प्रदिप ओढारी (पाँचथर)
उपाध्यक्ष – बिजय सुनार (बाग्लुङ)
सचिब – कमल घर्ती (बाग्लुङ)
कोषाध्यक्ष – तिलक भण्डारी ( बाग्लुङ)
सदस्यहरु – सन्तोश सुनार (बाग्लुङ)
कुल बहादुर खत्री (बाग्लुङ)
तोप बहादुर कुवर (बाग्लुङ)
रेम राज गुरुङ्( स्याङ्जा)
मधु नेपाली(दाङ)
जेम लान तामाङ ( बाग्लुङ्)
रन बहादुर नेमाङ लिम्बु( पाँचथर)

सल्लाहकार – नरबहादुर बुढा (बर्दिया)
करण तामाङ (बाग्लुङ्)
धर्म जित बिक्बा (बाग्लुङ) रहेका छन् ।

साथै नबनिर्बाचित सम्पूर्ण समितिका पदाधिकारी हरुलाई कतार नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष लुमा कान्त पुन ले बधाइ तथा शुभकामना सन्देश पाठाइ शुभकामना दिएका थिए ।

वि.सं.२०७४ माघ १३ शनिवार ०६:४९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...