back
CTIZAN AD

नेपाली साहित्यका शिखर व्यक्तित्व मनु ब्राजाकीप्रति भावपूर्ण श्रद्धाञ्जली

वि.सं.२०७४ माघ २० शनिवार

1.1K 

shares

 

द्रष्टव्य

नेपाली गजल, निबन्ध, र कथा साधनामा नविनता, मौलिकता, स्वछन्दता, र स्वचैतन्यका विशिष्ट धरातल निर्माण गरी तीहरूका अस्तित्ववृद्धिमा अनेक अनेक कथ्य, चरित्र, बिम्ब, पात्र, र प्रवृत्तिहरूको न्यायिक प्रयोगबाट नेपाली साहित्यमा अग्रचेतना र मार्गदर्शन सहित दृडता, स्पष्टता, पारदर्शीता, र इमान्दारिता मुखारितमा जीवनभर कहिल्यै कतै पनि विवादमा नतानुभएका नेपाली साहित्यका सम्माननीय आदर्शपूरूष, आदरणीय मनु ब्राजाकीको शोक, सम्झना, र सम्मानमा  उहाँको १३औं पूण्य तिथिका दिन फागुन ०३ गते बुधबारको दैनिकी साहित्यकार मनु ब्राजाकी विशेष प्रकाशन गरिने भएको अनुरोध गरिन्छ ।

उहाँसँगका भलाकुसारी, अविष्मरणीय पल, अथवा उहाँमाथि समर्पित कुनै साहित्यिक रचना भएमा उक्त विशेष श्रृंखलामा प्रकाशन गर्नका निम्ति हामीलार्इ इमेल गरी पठाउन अनुरोध गर्दछाैं । रचना solidarityliterature@gmail.com मा पठाउन सक्नु हुने छ ।

साहित्य विभाग

संसार न्युज डटकम तथा एेक्यबद्धता मासिक

वि.सं.२०७४ माघ २० शनिवार ०५:५३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...