back
CTIZAN AD

दिलिप योञ्जनको “आफ्नै छायाँले” र “अमर”मुक्तक संग्रह सार्वजनिक

वि.सं.२०७४ फागुन ७ सोमवार

753 

shares

७ फागुन, काठमाडौं । विन्ध्यावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा हाल अमेरिका बस्दै आउनुभएका गितकार दिलिप योन्जन तामाङको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर” राजधानिमा एक कार्यक्रमका विच विमोचन गरिएको छ । “आफ्नै छायाँले”गितमा रामकृष्ण ढकालको स्वर रहेको छ भने यस गीती संग्रहमा संगीतकार राजेश थापाको एकल संगीत रहेको छ । सो गीती संग्रहमा रामकृष्ण ढकाल , मिलन अमात्य , अजर जंगम , प्रमोद खरेल ,युवराज चौलागाईं र मेलिना राई को स्वर रहेको छ भने सुमन क्षेत्री ,फडिन्द्र राई, लहाङ सुब्बा र साहस शाक्य को संगीत सम्योजन रहेको छ । यस गीती संग्रहको रेकर्डिङ ए वान म्यूजिसीयनमा साजन साह ले गर्नुभएको हो । साथै मिक्सिङ र मास्टरीङ किशोर थापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापित ले गर्नुभएको छ । “आफ्नै छायाँले” गितको भिडियोमा अजय रेग्मीले छायाकन गरेका छन भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन ।सुजन शाहिको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केशी र रुपा कडेँलको अभिनय रहेको छ ।

वि.सं.२०७४ फागुन ७ सोमवार ०५:४५ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...