back
CTIZAN AD

कतारमा पनि मनाइयो १०८ औं अन्र्तराट्रिय महिला दिवस

वि.सं.२०७४ फागुन २६ शनिवार

753 

shares

कतार नेपाली एकता अन्र्तगत रहेको महिला विभागले १०८ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्य र उत्साहाजनक सम्पन्न गरेको छ ।
यस विशेष आयोजना कतार नेपाली समाज महिला विभागले आयोजना गरेको ८ मार्चका दिन सम्पन्न समारोहमा अध्यक्षता यसै महिला विभागका अध्यक्ष अमिना खानको रहेको थियो भने कार्यक्रम सन्चालन विभागका सचिव जानुका बस्नेत (खड्का) रहेको थियो ।
प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन र अतिथीहरुमा अमिन खान, कतार नेपाली एकता समाजका केन्दि«य कोषाध्यक्ष धन बहादुर परियार के.स सचिव विष्णु थापा, सहयोगी तथा समाजासेवी हितमान खड्का , राजेन्द« रानाभाट आतिथ्य रहेको थियो ।
यस विशेष महिला दिवसमा विभागका सचिव जानुका बस्नेत खड्काले आफ्ना भनाइ राख्दै भन्नु भयो हामी महिलाहरु अरुको मुख ताकेर बस्नुभन्दा नी हामी महिलाहरु आफै केही गर्नुपर्छ भन्ने सोच र विचारका साथ अगाडी बढ्नु पर्छ भन्दै आम कतारमा रहेको नेपाली महिला दिदी बहिनीहरुलाई एकजुट गर्नु पर्ने बताउनु भएको छ ।
मन्तव्यका क्रममा विभागका अध्यक्ष अमिना खानले पनि आफ्ना भनाई राख्दै सम्पूर्ण कतारमा रोजगारीको लागि नेपालबाट आएका आम नेपाली दिदी बहिनीहरुलाई कतार नेपाली एकता समाज अन्र्तगत रहेको महिला विभागमा गोलबन्ध हुन अनुरोध गरेकी छन् । विभिन्न संगठन मध्ये सबैभन्दा न्यायोचित र समान व्यवहारमा उतार्न सक्ने संगठन एक मात्रै कतार नेपाली समाज रहेको समेत उनले बताइन् ।
यसै गरी मन्तव्य दिने क्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले पनि यसैगरी महिला दिदी बहिनीहरु निरन्तर अगाडी बढ्नु पर्ने बताउदै शुभकामना दिएका थिए अन्तमा कार्यक्रम विधिवधरुपमा समापन भएको अमिना खानले घोषणा गरेकी थिइन् ।

वि.सं.२०७४ फागुन २६ शनिवार ०७:४६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...