back
CTIZAN AD

एनआरएनएको आर्थिक स्थायित्व समिती गठन

वि.सं.२०७४ चैत १६ शुक्रवार

1K 

shares

एनआरएनए आइसीसी मेडिया तथा पब्लिकेशन समिति गठन

गैरआबासिय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय कार्यसमितिको आर्थिक स्थायित्व समिती गठन भएको छ ।
संघका कोषाध्यक्ष हिक्मत थापाको अध्यक्षतामा गठित समितिका सहअध्यक्षमा स्वतन्त्र प्रताप शाह (अस्ट्रेलिया÷ओसियाना), सुनिल कार्की (अफ्रिका), सुरेश चन्द्र पोखरेल (अमेरिका), अम्बीर जोशी (एसिया÷प्रशान्त ) चिनियाँ दुवाल (युरोप) र क्रान्ति सिंह (मध्यपूर्ब) रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा गुणराज पौडेल (स्विजरलेन्ड), कुबेर कार्की ( पोर्चुगल), दीपेन्द्र चुडाल (डेनमार्क),लक्ष्मण कार्की (स्पेन), गोबिन्द आचार्य (रसीया), रमेश सापकोटा (बेल्जियम) , दिनेश घिमिरे (युके) , चिन्तामणि उप्रेती , किस्मत भन्डारी र बिद्या भुषण कार्की (क्यानडा) , कृष्णजिबि पन्त, भक्त थापा, कर्ण चन्द र श्यामलाल श्रेष्ठ (अमेरिका), नारायण पासवान र नमराज लामिछाने (सउदी अरब), केबी हमाल र पुर्ण पोखरिया (कतार), लोकेन्द्र बहादुर बम (युएई), शेर बहादुर राउत (बहराइन), धरम कुमार गुरुङ (हङकङ), ज्ञानेन्द्र बहादुर सिंह (मलेसिया), संजय चेतानी र ध्रुब राज न्यौपाने (चीन) , लाल बहादुर रावल (जापान) , इश्वर बहादुर धामी (कोरिया), शैलेश मैनाली, राजन सिटौला र पुर्ण नाथ घिमिरे (अस्ट्रेलिया) रहेका छन् ।
त्यस्तै सल्लाहकारमा प्रकाश पुन (हङकङ) , रतन झा .(अमेरिका) नरेन्द्र भाट (कतार) , गङगाधर गौतम (बेल्जियम) र निरज श्रेष्ठ ९ (अस्ट्रेलिया) रहेको पनि एनआरएनएका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले संसारन्यूजलाई बताएका छन् ।

वि.सं.२०७४ चैत १६ शुक्रवार १८:२४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...